• २५ कात्तिक २०८१, आइतबार

डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता बुझाउन सूचना जारी

blog

काठमाडौं, असाेज २४ गते । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता बुझाउन सूचना जारी गरेको छ । 

प्राधिकरणले बिहीबार ४९ वटा उद्योगको नाममा सूचना जारी गर्दै कात्तिक ८ गतेभित्र बक्यौता भुक्तानी गर्न अनुरोध गरेको हाे । अन्यथा महसुल नबुझाउनेको हकमा कानुनबमोजिम असुल उपर गरिने सूचनामा उल्लेख गरिएकाे छ । 

कुन उद्योगको कति बक्यौता...