• २४ असोज २०८१, बिहिबार

झिलिमिली दुर्गा मन्दिर

blog

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका-१ मा दुर्गा पूजाको लागि बिजुली बत्तीले झिलिमिली सजाइएको दुर्गा मन्दिर । तस्बिर : सञ्जीतकुमार मण्डल, रासस

जलेश्वर (महोत्तरी), असोज २३  गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका-१ मा दुर्गा पूजाको लागि बिजुली बत्तीले झिलिमिली सजाइएको दुर्गा मन्दिर ।