• २९ वैशाख २०८१, शनिबार

मतदानको समय सकियो : मतपेटिका संकलन सुरु (फोटो फिचर)

blog

तस्बिरः मनोजरत्न शाही

काठमाडौं, वैशाख ३० गते। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि तोकेको मतदानको समय सकिएको छ। आयोगले शुक्रबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको थियो। 

मतदानको समय सकिएसँगै देशभर मतपेटिका संकलन भइरहेको छ। काठमाडौं उपत्यकाका विभिन्न मतदानस्थलबाट मतपेटिका संकलन सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन्।  

तस्बिरः मनोजरत्न शाही