• २३ वैशाख २०८१, आइतबार

पूर्वराष्ट्रपति डा. यादवद्वारा धनुषामा मतदान

blog

जनकपुर, वैशाख ३० गते । स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहानदेखि जारी मतदानमा नेपालका पूर्वराष्ट्रपति डा. रामवरण यादवले पनि मतदान गर्नुभएको छ ।

उहाँले धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित बिपी कोइराला माध्यमिक विद्यालय सपही मतदान केन्द्रमा पुगेर मतदान गर्नुभयो ।