• १ असोज २०८१, मङ्गलबार

हिउँ पहिरोको थुप्रो

blog

मुस्ताङको थासाङ गाउँपालिका–२ मूलखर्कमा धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेर थुप्रिएको गेग्रानसहितको हिउँ पहिरो । तस्बिरः सन्तोष गौतम/रासस

मुस्ताङ, असोज १ गते । मुस्ताङको थासाङ गाउँपालिका–२ मूलखर्कमा धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेर थुप्रिएको गेग्रानसहितको हिउँ पहिरो । गत भदौ ७ र ११ गतेको हिउँ पहिरोले बोक्सी खोला केही समय थुनिए पनि तत्काललाई जोखिम टरेको छ । यस ठाउँमा यसअघि पनि हिउँ पहिरो खसेको थियो ।