• २२ भदौ २०८१, शनिबार

उत्कृष्ट ४० जनालाई निजामती पुरस्कार

blog

काठमाडौं, भदौ २२ गते । सरकारले निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा  कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्न लागेको हो।