• ३२ साउन २०८१, शुक्रबार

बाढीले खुम्बु क्षेत्रको मोटरेबल पुलमा क्षति

blog

दुधकोशीमा आएको बाढीले खुम्बु जोड्ने ओर्लाङघाटमा रहेको मोटरेबल पुलमा गम्भीर क्षति पुर्याएको छ । पुलमा क्षति भएपछि आवागमन ठप्प भएको छ । तस्बिरः नेपाल प्रहरी