• ९ असार २०८२, सोमबार

रोपाइँ सम्पन्न

blog

तस्बिरः प्रणय पराजुली/रासस

दोलखा, असार ९ गते । दोलखाको भिमेश्वर नगरपालिका–१ फास्यालुङ गाउँस्थित खेतमा रोपाइँ  सम्पन्न भएको फाँट । यस वर्ष मनसुन बेलैमा सक्रिय भएकाले असारको पहिलो हप्तामै खेत रोपिसकेको स्थानीय बताउँछन् । दोलखाको अन्य क्षेत्रमा पनि धमाधम रोपाइँ भइरहेको छ।