• १९ असोज २०८१, शनिबार

बगाएको सडक

blog

रातिदेखि परेको भारी वर्षाका कारण शनिबार दाङको घोराही उपमहानगरपालिका-१७ स्थित ओखरा र बेलभार जोड्ने स्थानीय खोलामा बनेको कलभर्ट छेउको भत्किएको सडक । तस्बिर : कुलदीप न्यौपाने/रासस