• १३ असार २०८१, बिहिबार

जोखिम मोलेर नदीबाट दाउरा निकाल्दै स्थानीयवासी

blog

अरुण नदीमा आएको बाढीले बगाएर ल्याएको काठ जोखिम मोलेर सङ्कलन गर्दै स्थानीयवासी । तस्बिरः सुजन बज्राचार्य/रासस

खांदबारी, असार ७ गते । सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा न ९ मा अवस्थित मनकामना मन्दिर परिसरमा अरुण नदीमा आएको बाढीले बगाएर ल्याएको काठ एवम् दाउरा घरायसी प्रयोजनका लागि जोखिम मोलेर सङ्कलन गर्दै स्थानीयवासी ।