• १३ असोज २०८१, आइतबार

काँक्रेविहार मन्दिर

blog

सुर्खेतको वीरेन्द्रनगर–९ लाटिकोइलीमा रहेको एतिहासिक काँक्रेबिहार मन्दिर र आसपासमा रहेको संरक्षित क्षेत्र । तस्बिरः सुरेश आचार्य/रासस

सुर्खेत, जेठ १९ गते । काँक्रेविहार नेपालको एक प्राचीन सभ्यताको भग्नावशेष हो । सुर्खेत जिल्लाको लाटिकोइली गाविसमा अवस्थित यस स्थानमा बौद्ध धर्मसम्बन्धी पुरातात्त्विक भवन तथा विहारहरूको भग्नावशेष भेटिएको छ । काँक्रेविहार भग्नावशेष नेपालको सबैभन्दा ठुलो भग्नावशेष अवस्थामा रहेको बौद्ध बिहार हो ।