शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                धीरज दाहाल
विराटनगर, वैशाख १२ गते । स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट विराटनगर महानगरपालिकामा मेयर पदका लागि प्रल्लादप्रसाद साहले मनोनयन दर्ता गराउनुभएको छ। 
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पार्टीको तर्फबाट मेयर पदका लागि  साहले उमेदवारी दर्ता गराउनुभएको हो । विराटनगरको विकास र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि आफूले उमेदवारी दर्ता गराएको साहको भनाइ छ । 
स्थानीयतह निर्वाचनका लागि आज दोस्रो दिन उमेदवारी दर्ता जारी छ । 
 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                
                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                