• १२ साउन २०८१, शनिबार

ललितपुर महानगर प्रमुखमा १० जनाको उम्मेदवारी

blog

ललितपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिँदै हरिकृष्ण ब्यान्जनकार र अन्जली शाक्य । तस्बिर : केशव गुरुङ

ललितपुर, वैशाख १२ गते । ललितपुर महानगरपालिकाको प्रमुख पदमा १० जनाको उम्मेदवारी परेको छ । महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)बाट हरिकृष्ण ब्यन्जनकार र उपप्रमुखमा अन्जली शाक्यले उम्मेदवारी दिनुभएको छ ।

यसैगरी, उपप्रमुख पदमा सात जनाको उम्मेदवारी परेको ललितपुर महानगरका सहायक निर्वाचन अधिकृत विष्णु पाण्डेले जानकारी दिनुभयो ।


Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।