• १३ साउन २०८१, आइतबार

दुई लाखलाई रोजगारीका लागि ६ अर्ब बजेट

blog

 काठमाडौँ, जेठ १५ गते  । सरकारले आगामी आर्थिक वर्षमा दुई लाखलाई न्यूनतम रोजगारी प्रदान गर्ने घोषणा गरेको छ । 

अर्थमन्त्री वर्षमान पुनले  आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा सार्वजनिक निर्माण कार्यमा लगाउनका लागि  दुई लाखलाई न्यूनतम १०० दिनको लागि  रोजगारी प्रदान गरिने बताउनुभयो । 

जसका लागि ६ अर्ब बजेट विनियोजन भएको हो ।