• १३ साउन २०८१, आइतबार

स्थानीय सडकको स्तरोन्नतिका लागि चार अर्ब २७ करोड विनियोजन

blog

फाइल तस्बिर

काठमाडौँ ,जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षमा स्थानीय सडकको स्तरोन्नतिका लागि चार अर्ब २७ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले  आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आवमा स्थानीय सडकको स्तरोन्नतिका लागि सो रकम विनियोजन गर्नुभएको हो ।