• १३ साउन २०८१, आइतबार

गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने

blog

काठमाडौँ ,जेठ १५ गते । सरकारले औषधी प्रयोजनको लागि गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने भएको छ ।  

 अर्थमन्त्री वर्षमान पुनले  सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो । 

औषधी प्रयोजनको लागि गाँजाको व्यवसायका उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने घोषणा गर्नुभएको हो ।