• १२ साउन २०८१, शनिबार

इलाममा अग्रता बढाउँदै एमाले : कांग्रेस पाँच हजार ६७१ मतले पछाडि

blog

सुहाङ नेम्वाङ ।

कोकिला ढकाल 

इलाम, वैशाख १७ गते। प्रतिनिधिसभा सदस्यका लागि इलाम –२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तर ५ हजार ६७१ पुगेको छ। पछिल्लो परिणाम अनुसार उहाँले १६ हजार ९४४ मत प्राप्त गर्नुभएको छ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ११ हजार २७३ मत प्राप्त गर्नुभएको छ। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले  हजार ४४ मत प्राप्त गर्दा रास्वपाका मिलनकुमार योङहाङ लिम्बूले २ हजार ७९५ मत ल्याउनुभएको छ।