• १ साउन २०८१, मङ्गलबार

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मङ्गलबार

blog

काठमाडौँ,  चैत २६ गते ।  नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । रासस