• १२ साउन २०८१, शनिबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

blog

सिंहदरबारमा सुरु भएको मन्त्रिपरिषद्को बैठक । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, चैत २२ गते । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार दिउँसो बैठक सुरु भएको हो ।

बिहीबारको बैठक नियमित भएको बताइएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।