• १५ वैशाख २०८१, शनिबार

पौडेल बनिन् मिस ई कलेज विजेता

blog

विजेताहरु

काठमाडौं, चैत १३ गते । सिजन मिडियाद्वारा आयोजना गरिएको ११ औं संस्करणको मिस ई कलेज २०२४ को विजेता आरजु पौडेल हुनुभएको छ । 

उहाँसँगै फर्स्ट रनरअपमा रसिला थापा, सेकेन्ड रनरअप स्वस्तिका बज्राचार्य र चौथोमा जेनिसा बज्राचार्य हुनु भएको छ । 

तस्बिर : सागर बस्नेत