• २९ वैशाख २०८१, शनिबार

मधेश प्रदेश सभाको बैठक

blog

प्रदेश सभाको बैठकमा सहभागी सांसद । तस्बिरः धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुरधाम, मङ्सिर १२ गते । मधेश प्रदेश सभाको दोश्रो अधिवेशनको चौथो बैठक मंगलबार सुरु भएको छ । 

बैठकमा प्रदेश सांसदको बोल्नेक्रम जारी रहेको छ । बैठकको कार्यसूचीअनुसार प्राकृतिक स्रोत तथा वातावरण समितिको सदस्यमा संजिलाकुमारी यादवलाई मनोनयनको लागि प्रस्ताव पेश गरिने प्रदेश सभा सचिवालयले जनाएको छ ।