• २२ वैशाख २०८१, शनिबार

जहाज पानीमा तैरिन्छ तर सानो किला डुब्छ किन ?

blog

जहाजले विस्थापित गर्ने पानीको तौल र जहाजको आफ्नो तौल बराबर हुने भएकाले जहाज पानीमा डुब्दैन तर एउटा सानो किलाले आफ्नो तौल बराबरको पानी विस्थापित गर्न सक्दैन त्यसैले डुब्छ ।