• २२ वैशाख २०८१, शनिबार

एक अर्ब ६५ करोड वर्ष पुरानो माउन्ट अगस्तस

blog

माउन्ट अगस्तस नाम राखिएको भए पनि यो पहाड चाहिँ होइन, बरु विशालकाय चट्टान/ढुङ्गा हो। अस्ट्रेलियाको समुद्री क्षेत्रबाट टाढा आउटब्याकमा यो चट्टान रहेको छ। यो २३ सय फिटभन्दा अग्लो छ र एक सय ६० किलोमिटर टाढाबाट पनि यसलाई देख्न सकिन्छ।

माउन्ट अगस्तस एक अर्ब ६५ करोड वर्ष पुरानो भएको अनुमान गरिएको छ।

– युवामञ्च