• १३ साउन २०८१, आइतबार

उपप्रधानमन्त्री श्रेष्ठद्वारा चक्रपथ सडक निरीक्षण

blog

चक्रपथ सडकको निरीक्षण गर्नुहुँदै उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिर: कवीन अधिकारी

काठमाडौँ, फागुन ११ गते । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ सडकको निरीक्षण गर्नुभएको छ । बिहीबार बिहान उहाँले चिनियाँ राजदूतमा छन् सोङ सहितको टोलीसँग चक्रपथ अन्तर्गत कलङ्की चोक, स्वयम्भू, बसुन्धारा लगायतका स्थानमा पुगेर निरीक्षण गर्नुभएको हो ।
निरीक्षण टोलीमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह लगायतको उपस्थिति रहेको थियो ।