• १२ असोज २०८१, शनिबार

इटहरीमा अनधिकृत संरचना भत्काइए

blog

सुनसरीको इटहरीमा शुक्रबार सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका संरचना भत्काइएको छ। तस्बिर : नवीन गड्तौला, रासस

सुनसरी, माघ १३ गते । सुनसरीको इटहरीमा शुक्रबार सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका संरचना भत्काइएको छ। 

यसअघि इटहरी उपमहानगरपालिकाले संरचना हटाउन पटक पटक सूचना जारी गरे पनि चासो नदेखाएपछि भवन भत्काइएको उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो ।