• १३ असार २०८१, बिहिबार

निर्माणाधीन दमक भ्यूटावर

blog

दमक–३ स्थित दापगाछीमा निर्माणाधीन देशकै अग्लो ‘दमक भ्यूटावर’ । तस्बिर : यज्ञराज आङ्गदेम्बे, रासस

चर्चित आयोजनाका रुपमा रहेको दमक–३ स्थित दापगाछीमा निर्माणाधीन देशकै अग्लो ‘दमक भ्यूटावर’ । करिब पाँच बिगाहा क्षेत्रफलमा निर्माणाधीन भ्यूटावर करिब एक सय मिटर अग्लो हुने र यसको लागत भ्याटबाहेक रु. एक अर्ब ५० करोड ६३ लाख ८५ हजार ९६४ खर्च हुने अनुमान सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनीयर भुपेन्द्र यादवको छ ।  भ्यूटावर विसं २०८० असार मसान्तभित्र निर्माण सम्पन्न भइसक्ने छ ।