• १२ असोज २०८१, शनिबार

सरस्वती पूजाका लागि चिटिक्क पारिएका मूर्ति

blog

सरस्वतीको मूर्ति दुई हजार ५०० देखि १७ हजाररुपियाँ सम्ममा बिक्री हुन्छ। तस्बिर नवीन गड्तौला,रासस

सुनसरी जिल्लाको को इनरुवामा बिक्रीका लागि राखिएका सरस्वतीका तयारी मूर्ति । सरस्वतीको मूर्ति  दुई हजार ५०० देखि १७ हजाररुपियाँ सम्ममा बिक्री हुने कालिगढ विनोद यादव बताउनुहुन्छ । सरस्वती पूजा भोलि बिहीबार परेको छ ।