• २० असोज २०८१, आइतबार

‘सडकमै खाऔँ, सडकमै रमाऔँ’

blog

पोखरा सडक महोत्सव उद्घाटनका क्रममा निकालिएको र्‍यालीमा सहभागीहरु । तस्बिरः राधिका कँडेल,रासस

पोखरा,पुस १३ गते । सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने उद्घोषका साथ  रेवान पोखराको आयोजनामा बुधबार २४ औँ पोखरा सडक महोत्सव उद्घाटनका क्रममा निकालिएको र्‍यालीमा सहभागीहरु ।