• ११ असोज २०८१, शुक्रबार

तीन सय वर्ष पुरानो घर

blog

पर्वतको कुश्मा नगरपालिका– ६ माझगाउँमा रहेको ३०० वर्षअघि निर्मित घर । तस्बिर–सुमनजङ्ग थापा, रासस

पर्वतको कुश्मा नगरपालिका– ६ माझगाउँमा रहेको ३०० वर्षअघि निर्मित घर । यो घरमा ठुलो ढुङ्गे आँगन, पीढी, मझेरी, आँटी, माइली आँटी र बार्दली रहेको छ । डेढ रोपनी जग्गामा फैलिएको यस घरको आकर्षण भन्नु नै खास पहाडे वास्तुकला हो ।