• १२ असोज २०८१, शनिबार

बाजुरामा कांग्रेसका पाण्डे विजयी

blog

शेरबहादुर सार्की 

बाजुरा,मङ्सिर १८ गते । बाजुराको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर थापाको भन्दा पाँच हजार ५४१ मत ल्याएर विजयी हुनु भएको हो ।

पाण्डेको ३१ हजार ७८९ मत छ , भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कर्णबहादुर थापाको २६ हजार २४८ मत  रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौड्यालले बताउनुभयो ।