• १३ असोज २०८१, आइतबार

विदेशमा महापुरुष

blog

काठमाडौँ, मङ्सिर ११ गते ।  नेपालमा मात्र नभई संयुक्तराज्य अमेरिकामा समेत चलचित्रले ५१औँ दिनको यात्रा तय गर्दै छ । 

चलचित्र अस्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शन भइरहेको छ । एमएसएम इभेन्ट्स सिड्नी, क्यानबेरा, तास्मानिया, मेलबर्नलगायतका सहरहरूमा प्रदर्शन गरिसकेको छ । 

नोभेम्बर २० देखि युरोपका विभिन्न सहरमा यसलाई प्रदर्शन गरिएको छ । फिल्म मध्यपूर्वी देशअन्तर्गत संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, कतारमा आउँदो डिसेम्बर १ देखि प्रदर्शन हुँदै छ ।