• १३ असोज २०८१, आइतबार

निर्वाचन आयोगका सचिव दुवाडीले गर्नुभयो मतदान

blog

काठमाडौं, मङ्सिर ४ गते । निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले काठमाडौं नागार्जुन वडा नं. २ स्थित रेडमडिल स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ। तस्बिरः निर्वाचन आयोग