काठमाडौं, मङ्सिर ४ गते । सहरी विकास मन्त्री एवं दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मेटमणी चौधरीले गढवा गाउँपालिका स्थित जनता माध्यमिक विद्यालयमा रहेको बुथ नम्बर (ग) बाट मताधिकार प्रयोग गर्नुभएको छ । तस्बिरः गोरखापत्र