• १३ असोज २०८१, आइतबार

सभामुखबाट मतदान

blog

सिन्धुपाल्चोकको कुबिण्डेबाट मतदान गर्नु हुँदै सभामुख अग्निप्रसाद सापकोटा । तस्बिर: चित्र मिजार

सिन्धुपाल्चोक, मंसिर ४ गते । सभामुख अग्नि प्रसाद सापकोटाले सिन्धुपाल्चोकको कुबिण्डे सेतीदेवी पञ्चकन्या मावि मतदान केन्द्रबाट पहिलो मतदान गर्नु भएको छ ।

चौतारा साँगचोकगढी नगरपालिका–४ कबिण्डेबाट ७ बजे बिहान मतदान गर्नु भएको छ । सभामुख सापकोटा मतदान गर्न मङ्सिर २ गते गृहगाउँ कुबिण्डे आइपुग्नु भएको थियो । सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ उहाँको निर्वाचन क्षेत्र हो । 

Author

चित्र मिजार