• १३ असोज २०८१, आइतबार

नेता खतिवडाले गर्नुभयो मतदान

blog

पूर्व सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगाको मानेभञ्ज्याङ – ६ थाक्ले मतदान केन्द्रबाट मताधिकार प्रयोग । तस्बिरः गोरखापत्र

काठमाडौं, मङ्सिर ४ गते । पूर्व सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगाको मानेभञ्ज्याङ – ६ थाक्ले मतदान  केन्द्रबाट मताधिकार प्रयोग गर्नुभएको छ । उहाँ ओखलढुंगा जिल्लाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार पनि हुनुहुन्छ ।  तस्बिरः गोरखापत्र