• ६ वैशाख २०८२, शनिबार

‘आमाको हार’ अर्थात अमाडब्लम हिमाल

blog

विश्वकै सुन्दर हिमालमध्ये अमाडब्लम हिमाल

सोलुखुम्बु जिल्लाको खुम्जुङ प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारीको हिमालयन ट्रस्टले निर्माण गरेको खुम्जुङग विद्यालय रहेको ठाउँबाट देखिएको विश्वकै सुन्दर हिमालमध्ये अमाडब्लम हिमाल । अमाडब्लम भनेको ‘आमाको हार’  हो। यो हिमाल समुद्र सतहदेखि २२ हजार ३४९ फिट उचाइमा छ ।