• १३ साउन २०८१, आइतबार

नारच्याङ झरनामा पर्यटक

blog

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरनाको अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक । तस्बिर : कमल खत्री

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरनाको अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक । अन्नपूर्ण आधार शिविर जाने पदमार्ग अन्तर्गत गर्ने यो झरना पर्यटकको आकर्षण बनेको छ ।