• १३ साउन २०८१, आइतबार

अनामनगर क्षेत्रका अनधिकृत संरचनामा डोजर

blog

शुक्रबार अनामनगरमा रहेको सरकारी जग्गामा बनेको संरचना भत्काउँदै महानगरको डोजर। तस्बिर : विकास द्वारे

काठमाडौं, असोज ७ गते । काठमाडौं अनामनगरले शुक्रबार अनामनगर क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काएको छ। महानगरको डोजरले सरकारी जग्गामा अनाधिकृत रुपमा बनाइएका संरचना भत्काएको हो। 

काठमाडौं महानगरले नगरभित्र बनेका अनधिकृत संरचना हटाउन दिएको सूचना कार्यान्वयन नभएपछि आफैं भत्काउँदै आएको छ।