शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडाँ, चैत ७ गते । इस्लाम धर्मावलम्बीको पर्व इद–उल–फित्रको अवसरमा शनिबार देशभरका इदगाहमा सामूहिक प्रार्थना गर्दै उत्सवका साथ पर्व मनाएका छन् ।
इद–उल–फित्रमा ‘सेवई’ खाएर र सामूहिक रूपमा नमाज पढेर पर्व मनाइन्छ । यस महिना इस्लाम धर्मावलम्बीले जकात (दान) दिने चलन छ । यसलाई पुण्य कमाउने महत्त्वपूर्ण अवसरको रूपमा लिने गरिन्छ । तस्बिरः रासस


















