• ३ वैशाख २०८३, बिहिबार

सिक्टा सिँचाइको पश्चिमी मूल नहर

blog

गजेन्द्र गुरुङ

खजुरा, वैशाख ३ गते । बाँकेको सिक्टा सिँचाइ आयोजना अन्तर्गतको राप्तीसोनारी गाउँपालिका–२ मदुईस्थित पश्चिमी क्षेत्रको मूल नहर । यो नहरबाट जिल्लाको विभिन्न स्थानीय पालिकाका विभिन्न वडाहरूमा सिँचाइ व्यवस्था गरिएको छ ।  तस्बिरः गजेन्द्र गुरुङ