शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस २४ गते । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि नमूना मतपत्र छाप्न सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा दश लाख नमूना मतपत्र छाप्न सकिएकाे हाे ।
यस्तै, भोलिबाट समानुपातिकको मतपत्र छपाइ सुरु हुनेछ ।
सेतो कागजमा कालो चिह्न मतपत्रमा हुनेछ भने मतदाताभन्दा १० प्रतिशत बढी छपाइ हुने बताइएकाे छ । सरदर २ करोड मतपत्र छापिनेछ ।


