शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १८ गते । गोरखापत्रकर्मी इश्वरचन्द्र झालाई मातृशोक परेको छ । उहाँकी आमा इन्दुदेवी झाको ८१ वर्षको उमेरमा बिहीबार धनुषाको लक्ष्मीनिया गाउँपालिका–६ स्थित घरमा निधन भएको हो । उहाँको बिहीबारै दाहसंस्कार गरिएको छ । स्वर्गीय झाको दुई छोरा र तीन छोरी हुनुहुन्छ ।