• १३ पुस २०८२, आइतबार

एमाले सचिवालय बैठक सुरु

blog

नेकपा (एमाले) को सचिवालय बैठक ।

गोरखापत्र अनलाइन

काठमाडौँ, पुस १३ गते । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा जारी बैठकमा समानुपातिक उम्मेदवारको अन्तिम सूचीबारे छलफल हुने एमाले सचिव महेश बस्नेतले बताउनु भयो । 

आज बिहान ११ बजे बस्ने भनिएको सचिवालय बैठक दिउँसो २ बजेका लागि सरेको थियो । बैठकमा समसामयिक राजनीतिक बैठकमा समानुपातिक उम्मेदवारको अन्तिम सूची मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरिने छ भने समसामयिक विषयमा पनि छलफल हुने छ।