• ७ जेठ २०८१, सोमबार

एनएमबीद्वारा पुनःनिर्माण

blog

काठमाडौँ, असार २२ गते ।  एनएमबी बैङ्कले वीरेन्द्रनगर सुर्खेत–१६ स्थित सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुनः संरचना-सम्भार र कक्षा कोठाको मर्मतसम्भार गरेको छ ।  गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरू खुला चौरमै पढन बाध्य थिए । एक कार्यक्रममा बैङ्कले चारवटा कोठाको पुनः निर्माण गरी विद्यालयलाई हस्तान्तरण  गरेको छ ।