• १३ साउन २०८२, मङ्गलबार

सिँचाइमन्त्री खड्का र मुख्यमन्त्री शाहबिच भेटघाट

blog

मन्त्री दीपक खड्का र मुख्यमन्त्री कमलबहादुर शाह भेटघाट गर्नुहुँदै । तस्बिर : मुख्यमन्त्रीको सचिवालय

अविनाश चौधरी
धनगढी, साउन १३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीबिच मङ्गलबार बिहान भेटघाट भएको छ । 

मुख्यमन्त्री निवासमा दुवैबिच भेटघाट भएको हो । भेटघाटको क्रममा समसामयिकसहित ऊर्जा तथा सिँचाइका विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो ।