• १८ असार २०८१, मङ्गलबार

गायिका इन्दिरा जोशी विवाह बन्धनमा बाँधिदै

blog

काठमाडौं, जेठ ३१ गते । गायिका इन्दिरा जोशी आज विवाह बन्धनमा बाँधिदै हुनुहुन्छ । उहाँले आफ्नो प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग बिहे गर्न लाग्नुभएको हो । 

दुई वर्षदेखि प्रेममा रहेका यी जोडीले गतवर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेज्मेन्ट गरेका थिए । शरदले इन्दिरालाई इन्गेज्मेन्ट औँठी लगाइदिएपछि इन्दिराले विवाहको प्रस्ताव स्वीकार गर्नुभएको थियो ।