• १९ असोज २०८१, शनिबार

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत

blog

कास्की, जेठ २४ गते । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

मङ्गलवार दिउँसो बसेको प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।