• १९ चैत २०८१, मङ्गलबार

राष्ट्रिय डिजिटल मिडिया चलचित्र पत्रकारिता अवार्ड प्रदान

blog

अवार्ड वितरण कार्यक्रममा सहभागी अतिथि ।

काठमाडौँ, चैत १४ गते।  दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ को अवसरमा रङ्ग पत्रकारितामा दिएको योगदानको कदर गर्दै पत्रकार गोपिकृष्ण चापागाईंलाई  अवार्ड प्रदान गरिएको छ।

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर लगायतका अतिथिले अवार्ड प्रदान गर्नुभएको हो। यो अवार्ड न्युज एक्प्रेस मिडिया प्रा.लिले आयोजना गर्दै आएको छ।  

चापागाईं एक दशकदेखि आर्टिस्ट खबरको प्रकाशक तथा सम्पादकको जिम्मेवारीमा हुनुहुन्छ।