• २४ वैशाख २०८१, सोमबार

प्रतिनिधि सभा बैठक

अर्थमन्त्री शर्माले वार्षिक अनुमानमाथि उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै (लाइभ)

blog

तस्बिर : केशब गुरुङ

गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २० गते ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुहुँदै छ ।

सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि जेठ १७, १८ र १९ गते संसदमा सांसदहरुले छलफल गर्नुभएको थियो ।

बैठक शुक्रबार बिहान ११ बजेदेखि जारी छ । बैठकमा अर्थमन्त्री शर्माले वार्षिक अनुमानमाथि उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै छ ।