• १३ साउन २०८१, आइतबार

आर्थिक वर्ष २०७९/८० को बजेट बजेट भाषण (लाइभ)

blog

तस्बिरः केशब गुरुङ

काठमाडौं, जेठ १४ गते ।  आर्थिक वर्ष २०७९/८० को बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै हुनुहुन्छ । 

संघीय संसद्‍को संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९–८० को राजस्व र व्यायको वार्षिक अनुमान प्रस्तुत गर्नुभएको हो । संविधानको धारा ११९ बमोजिम जेठ १५ गते बजेट प्रस्तुत हुने गर्छ ।